सर्पदंश उपचार केन्द्र गढवाबाट निशुल्क एण्टिरेविज भ्याक्सिन सेवा सुरु
गढवा, २ असार। गाउँपालिकाको अथक प्रयास पछी आज देखी दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाबाट निशुल्क एण्टिरेविज भ्याक्सिन सेवा सुचारु भएको छ। यस भन्दा पहिले एण्टिरेविज भ्याक्सिन नहुँदा गाउ पालिकाबासीहरु चर्को मुल्यमा प्राइभेट स्वास्थ्य संस्थाहरुबाट एण्टिरेविज भ्याक्सिन लगाउदै आएका थिए।…