गढवाका बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका नागरिकको स्वास्थ्य चेकजाँच गराउदै पालिका
गढवा, २३ असार। लगातार भैरहेको बर्षाका कारण राप्ती नदी गढवा- ५ तकियापूरमा ढुबान गरेको जानकारी पाए पछी ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा प्रहरी जवान सहितको टिमले असार २२ गते १३…