ढाकामा आवामी लिगको नेताको होटलमा आगजनी, २४ जनाको जलेर मृत्यु
ढाका । बंगलादेशको एक होटलमा आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस घटनामा एक जना इन्डोनेशियाली नागरिकको पनि मृत्यु भएको बताइएको छ । रिपोर्टका अनुसार आवामी लिगका एक नेताको सो होटलमा सोमबार आगजनी गरिएको थियो । जबीर…