ईलाका प्रहरी कार्यालय गढवामा निशुल्क सेनेटरी प्याडको व्यवस्था
गढवा, ३० कात्तिक। इलाका प्रहरी कार्यालय गढवामा आज शुक्रबार देखी निशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ। इलाका प्रहरी कार्यालय गढवामा कार्यरत महिला प्रहरी कर्मचारीहरू तथा कार्यालयमा आउने महिला सेवाग्राहीलाई महिनावारी भएका बखत तत्काल प्रयोग गर्न मिल्ने गरी सेनेटरी प्याड…