निर्दयी कोरोना ! विवाहको भोलिपल्टै दुलहीलाई कोरोनाले छोयो, आठ दिनपछि अस्पतालमै बितिन
गणतन्त्र नेपाल संवाददाता
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ पैंयुटारकी २३ वर्षीया युवतीको वैशाख ११ गते बिहे भएको थियो। भक्तपुर चाँगुनारायण नगरपालिका- ८ सुडालका युवकसँग उनको मागी बिहे भएको थियो। दुबै पहिले परिचित थिएनन्। आफन्त-आफन्तबीच चिनजानको आधारमा उनीहरूको वैवाहिक सम्बन्ध जोडिन पुगेको थियो। उनीहरूको चैतमै इङ्गेजमेन्ट…