काठमाडौं महानगरमा महिनावारी मुद्दा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौं महानगरका ९२ वटा सरकारी विद्यालयमा प्रायः न्यून मध्यम परिवार तथा सीमान्तीकृत समुदायको प्रतिनिधित्व गर्ने छात्राहरू धेरै छन् । उनीहरूलाई १०–१४ वर्षभित्र महिनावारी हुन्छ । भविष्यमा महिनावारी विभेदबाट मुक्त भएर जिउनका लागि ५/६ वर्षदेखि नै उनीहरूमाझ महिनावारीबारे छलफल गर्नु जरुरी छ । यसले…

गर्भवतीलाई हवाई उद्धारमा प्राथमिकता, दक्ष जनशक्ति व्यवस्थापनमा बेवास्ता !
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपालमा पछिल्लो समय स्वास्थ्य संस्था पुगेर सुत्केरी सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । तर, स्वास्थ्य संस्थामा सुत्केरी गराउन पुगे पनि मातृ मृत्युदर घट्न सकेको छैन । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा मातृ तथा नवजात शिशु शाखाका अनुसार…

चितवनमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया
गणतन्त्रनेपाल समाचारदाता, दाङ

चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID