मानसिक अस्पतालका चिकित्सक डा. अर्याल मृत भेटिए
लगनखेलस्थित मानसिक रोग अस्पतालका साइक्याट्रिक डा. सुदीप अर्याल आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन्। घरबाट अस्पताल जान्छु भनी निस्किएका डा. अर्यालले अस्पतालमा पनि आउँदिन भनी खबर गरेको प्रहरीले जानकारी दिएको छ। दिउँसो उनी बुढानीलकण्ठस्थित एक होटलमा मृत भेटिएका थिए।…