थप २२ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमण मुक्त
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५३ जनामा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा ९ जना कोरोना संक्रमणबाट मुक्त…

काठमाडौं महानगरमा महिनावारी मुद्दा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौं महानगरका ९२ वटा सरकारी विद्यालयमा प्रायः न्यून मध्यम परिवार तथा सीमान्तीकृत समुदायको प्रतिनिधित्व गर्ने छात्राहरू धेरै छन् । उनीहरूलाई १०–१४ वर्षभित्र महिनावारी हुन्छ । भविष्यमा महिनावारी विभेदबाट मुक्त भएर जिउनका लागि ५/६ वर्षदेखि नै उनीहरूमाझ महिनावारीबारे छलफल गर्नु जरुरी छ । यसले…

गर्भवतीलाई हवाई उद्धारमा प्राथमिकता, दक्ष जनशक्ति व्यवस्थापनमा बेवास्ता !
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपालमा पछिल्लो समय स्वास्थ्य संस्था पुगेर सुत्केरी सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । तर, स्वास्थ्य संस्थामा सुत्केरी गराउन पुगे पनि मातृ मृत्युदर घट्न सकेको छैन । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा मातृ तथा नवजात शिशु शाखाका अनुसार…