आँखा, स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिको भुमिका विषयक छलफल कार्यक्रम गढवामा सम्पन्न
गढवा जेठ ३० आँखा, स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिको भुमिका विषयक छलफल कार्यक्रम गढवामा सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज द्वारा सञ्चालित लमही आँखा अस्पतालको आयोजनामा गढवा गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल गरिएको…