गढवा गाउँपालिका द्वारा अनाथ पुरुषको उद्दार
गढवा १७ असाेज गढवा गाउँपालिकाको बिशेष पहलमा विहिवार गढवा गाउँपालिका वडा नम्बर – १ को गढवा-कालाकाटे सडक खण्डको जंगलमा नग्न अवस्थामा बाटोमा लडिरहेको एक जना पुरुषको उद्दार गरिएको छ । वडा नम्बर – १ को गढवा-कालाकाटे सडक खण्डको जंगलमा नग्न अवस्थामा…