गढवा गाउँपालिकाद्वारा विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम
आलोक भावुक

गढवा, ४ फागुन। दाङ देउखुरिको गढवा गाउँपालिकाले माध्यमिक तहका विद्यार्थीहरुका लागि मनोपरामर्श तालिम सुरु गरेको छ। आईतबार तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पछिल्लो समयमा गाउघरमा मानसिक रोग संग सम्बन्धित धेरै व्यक्तिहरु बिछिप्त भएको,…

गढवाको ६ नम्बर वडामा निशुल्क आँखा तथा कान चेकजाँच शिविर,२३५ जनाले लिए सेवा
आलोक भावुक

गढवा,२ फागुन । नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा गाउँपालिका वडा नम्बर ६ स्थित गढवा बहुमुखी क्याम्पस परिसरमा आज शुक्रबार एकदिने निशुल्क आँखा तथा कान चेकजाँच शिविर सम्पन्न भएको छ। उक्त निशुल्क आँखा तथा…

गढवा १ मलमलामा निशुल्क आँखा तथा कान चेकजाँच शिविर सम्पन्न,१०१ जनाले लिए सेवा
आलोक भावुक

गढवा, ३० माघ। नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा–१ मलमला आयोजित एकदिने निशुल्क आँखा तथा कान चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा १ सय १ जनाको आँखा तथा कान परीक्षण गरिएको थियो,…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID