सोह्र दिने लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रमको गढवामा समापन
आलोक भावुक

गढवा, २४ मंसिर । गढवा गाउँपालिकाको आयोजना तथा अन्य २० ओटा संघ संस्थाहरुको सह-आयोजनामा १६ दिने लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रमको गढवामा समापन गरिएको छ। सभ्य समाजको निर्माण, लैङ्गिक हिंसा बिरुद्धको अभियान भन्ने मुल नाराको साथ मंसिर ९ गते देखि…

गढवाको गोबरडियामा निशुल्क आँखा शिविर, ५२० जना बिरामीहरुको चेकजाँच
आलोक भावुक

गढवा, २४ मङ्सिर । गढवा गाउँपालिका वडा नम्बर – ३ को रात्री प्रावि गोबरडियामा निशुल्क आँखा चेकजाँच शिविर सञ्चालन भएको छ। रात्रि प्रावि गोबरडियाको प्राङगणमा लगाईएको आँखा शिविरमा ५ सय २० जना बिरामीहरुको ओपिडी चेकजाँच भएको छ भने १ सय…

दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाको संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठक सम्पन्न
आलोक भावुक

गढवा, २३ मङ्सिर दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाको संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ। दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाको संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बसेको बैठकले सर्पदंशमा कर्मचारीको…