बालबालिका लामो समय मोबाइल चलाउँदा खतरा ?
पाँच वर्षीया प्रभा खनाल स्कुल जान थालेको २ वर्ष भयो । यद्यपि उनलाई स्कुल पठाउन अभिभावकलाई साह्रै गाह्रो हुन्छ । स्कुल जानुभन्दा अगाडि मोवाइलपनिसँगै लैजाने उनको हठ हुन्छ । महाराजगञ्ज बस्दै आएकी उनलाई घरमा खाना, खाजा मोवाइल देखाएर मात्रै ख्वाउनु…