गढवाको कोइलाबासमा खानेपानीको समस्या
गढवा, १८ पौष गढवा गाउँपालिका वडा नम्बर – ८ कोइलाबासमा खानेपानीको समस्या देखिएको छ। पानीको मुहान सुख्खाको कारण सुक्न थालेपछि खानेपानीको अभाव भएको वडाध्यक्ष खालिक सिद्दिकीले जानकारी दिनु भयो । गर्मी सुरु हुन नपाउदै पौष महिना मै डिब बोरिङको मुल…