महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ?
गणतन्त्रनेपाल डटकम

यदि गर्भधानको योजना छैन भने यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनुपर्ने हुन्छ । किनभने महिनावारी चक्र नियमित भएको अवस्थामा महिनावारीको १० देखि २२ दिनसम्म यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना उच्च हुन्छ । त्यसैले सुरक्षित महिनावारी हुनुअघि र पछिको केही…

एक वर्षमा साढे सात हजार बलात्कारका मुद्दा दर्ता
गणतन्त्रनेपाल डटकम

देशभरमा सरकारीवादी मुद्दामा सबैभन्दा बढी सार्वजनिक शान्ति तथा हितविरुद्धको कसुर हुने गरेको देखिएको छ । महान्यायाधिवक्ताको कार्यालयले सोमबार राष्ट्रपतिलाई बुझाएको ०७८/७९ को वार्षिक प्रतिवेदनमा जिल्ला सरकारी वकिलले दायर गर्ने मुद्दाको सूचीको दोस्रो स्थानमा भने बलात्कारका मुद्दा छन् । देशभरका जिल्ला सरकारी वकिल…

लमही अस्पतालमा नयाँ डाक्टर आए पछी राेकिएकाे पोष्टमार्टम पुन सुरु हुने संकेत
गणतन्त्रनेपाल समाचारदाता

लमही १७ माघ । लमही अस्पतालमा नयाँ डाक्टर आए पछी धेरै समय देखि राेकिएकाे पोष्टमार्टम पुनः सुरु हुने संकेत देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मेडिकल अधिकृत छात्रबृत्ति करारमा एमविविएस डाक्टर दीपक आचार्यलाई काजमा पठाएको हो । स्वास्थ्य मन्त्रालयमा…