सिपि नेपालको आयोजनामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता सम्पन्न 
आलोक भावुक

गढवा, २६ माघ । सिपि नेपालको आयोजनामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता विहिवार एक कार्यक्रमको बिच समापन गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपालका महासचिव मन्दिर शिखर बन्दोपाध्यायको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका…

जन्मदिनको अवसरमा गढवा गाउँपालिका अध्यक्ष पोख्रेलद्वारा लमही डाइलाइसिस सेन्टरलाई रेफ्रिजेरेजर सहयोग
आलोक भावुक

गढवा, २६ माघ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारी लमही डाइलाइसिस सेन्टरलाई रेफ्रिजेरेजर (फ्रिज) सहयोग गर्नु भएको छ।बिहीबार ४१औं जन्मदिन मनाउँदै पालिका अध्यक्ष पोख्रेलले उक्त रेफ्रिजेरेजर हस्तान्तरण गर्नु भएको हो । ‘मानवताको सेवा नै धर्म…

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुग्यो
गणतन्त्रनेपाल डटकम

२६ माघ, काठमाडौं । टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ । लाखौं…