गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु
गढवा, २० भदौं। दाङ देउखुरीको गढवा गाउँपालिका–३ मा अवस्थित गोबरडिहा आयुर्वेद औषधालयमा शिरोधारा कर्म सेवा सुरुवातसँगै चूर्ण औषधि उत्पादनको लागि आवश्यक मेसिन जडान गरी औपचारिक शुभारम्भ गरिएको छ। शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारु र गढवा…

