विद्यार्थीसँग गढवा गाउँपालिका अध्यक्षको सम्वाद
बिध्यार्थीसंग गढवा गाउँपालिका अध्यक्षको सम्बाक्रियटिङ पोसिबिलिटिज नेपालद्वारा बिध्यार्थीलाई शैक्षिक सामग्री सहयोपुर्व कम्लहरी,असहाय र बिपन्न बिध्यार्थीसंग गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सम्बाद गर्नु भएको छ। क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा आयोजना गरिएको पुर्व कम्लहरी असहाय, बिपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा लत्ताकपडा सहयोग…