विपद व्यवस्थापन सम्बन्धी दुई दिने प्रशिक्षण गढवामा सम्पन्न
विपद जोखिम व्यवस्थापन स्थानीयकरण स्थानीय सरकारलाई अभिमुखीकरण सम्बन्धि दुई दिने तालिम गढवामा सम्पन्न भएको छ । गढवागाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता सम्पन्न भएको हो ।युएसएआईडी को आर्थिक सहयोग तथा अन्तराष्ट्रिय आप्रबासन संगठन को नेतृतव, सघिय मामिला तथा सामान्य प्रशासन…