जेठ मसान्त सम्म नतिजा प्रकाशन सक्न पत्राचार, असार देखि नयाँ शैक्षिक सत्र
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । जेठ २० गतेभित्रै उपयुक्त मूल्यांकन प्रक्रियाबाट विद्यार्थीको मूल्यांकन गरी जेठ मसान्तसम्ममा नतिजा प्रकाशन सक्न काठमाडौं महानगरपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ । शिक्षा नियमावलीमा संशोधन गरी सरकारले यसअघि नै असारदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेका आधारमा…

एसइई परीक्षाबारे चाँडै निर्णय गरिने
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिङ–१९ को महामारीका कारण स्थगन भएको संवत् २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने जनाएका छन् । गत वर्ष सम्बन्धित विद्यालयलाई आन्तरिक मूल्याङ्कन गराइ…

आगामी बजेट र शिक्षा क्षेत्रका सवाल
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । राज्यको सबैभन्दा प्राथमिकीकरणको महत्वपूर्ण क्षेत्र शिक्षा भएकाले आगामी बजेट विनियोजनमा यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने सुझाव दिइएको छ ।मुलुकको गरिबी निवारण, विकास, आर्थिक वृद्धि, समानता र समृद्धिलगायत पक्षलाई सम्बोधन गर्ने आधार नै शिक्षा भएको हुँदा कूल बजेटको कम्तीमा…