गढवामा ५५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
गढवा, ७ पौष गढवा गाउँपालिका वडा नम्बर ६ को एक बिध्यालयमा अध्यनरत ५५ जना बालबालिका लाई न्यानो कपडा बितरण गरिएको छ । बालकल्याण आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदिको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष…