महिनावारीबारे कुरा गर्न लजाउनु हुँदैन
गणतन्त्रनेपाल डटकम

यसपालि ‘महिनावारीका कुरा’ मा हामीले कोरियोग्राफर तथा फिल्म निर्देशक रेनेशा राईको अनुभव समेटेका छौं । ३० वर्षीया रेनेशा १९ वर्षकी हुँदादेखि कला क्षेत्रमा जोडिएकी हुन्। ‘चियाबारीमा’, ‘वनमा फुल्यो फूल’, ‘मै ठूली भएछु रे’ जस्ता थुप्रै गीतमा कोरियोग्राफी गर्दै अगाडि बढेकी रेनेशाले ‘इन्टु मिन्टु लन्डनमा’ फिल्मबाट निर्देशनमा डेब्यु गरेकी…

स्थानीय तहको सेवा प्रभावकारी बनाउन गढवामा ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सुरु
आलोक भावुक

गढवा, १९ फागुन। स्थानीय तहको प्रभावकारी सेवा प्रवाहका लागि ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि गढवामा सुरु भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सुभारम्भ गरिएको छ । तिनदिने प्रशिक्षण…

मृत्युको कयौं वर्षपछि चम्किएका कम्युनिस्ट चिन्तक : एन्टोनियो ग्राम्सी
केदार सिटाैला । काठमाडाैं, १९ फागुन, २०७९

सन् १८९१ मा इटालीको सार्डिनियामा जन्मेका हुन् एन्टोनियो ग्राम्सी । उनको बाल्यकालदेखि पूरा जीवन नै असाध्यै दयनीय किसिमले बित्यो । उनी तीन वर्षको उमेरमै मेरुदण्डसम्बन्धी रोगबाट पीडित भए । उक्त रोगको उपचारका क्रममा ग्राम्सीलाई काम्रो बाँधेर घरको छतस्थित सिलिङमा झुन्ड्याइन्थ्यो…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID