गढवाका चार सय छब्बिस विपन्न विद्यार्थीलाई सिपि नेपाल द्वारा न्यानो कपडा तथा स्टेशनरीका सामाग्री वितरण
आलोक भावुक

गढवा, २१ पौष। । दाङ देउखुरीको गढवा गाउँपालिकाका चार सामुदायिक विद्यालयका चार सयभन्दा बढी विपन्न विद्यार्थीलाई आइतबार न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ। जाडो मौसमका समयमा न्यानो कपडा नभएको कारण विद्यालयमा आएर अध्ययन गर्न समस्या हुने तथा घरको…

गढवामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन र क्षमता विकास कार्यशाला सम्पन्न
आलोक भावुक

गढवा, २१ पौष। स्थानीय तहमा बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) गठन तथा क्षमता बिकाश कार्यशाला गढवामा सम्पन्न भएको छ। सञ्जाल गठन तथा क्षमता बिकाश कार्यशालामा बोल्दै नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकाश केन्द्र समावेशी शिक्षा शाखाको अधिकृत दिपक…

गढवाका उद्यमी महिलाहरु लाई कृषक व्यवसाय पाठशाला तालिम
आलोक भावुक

गढवा, १६ पौष। दाङ देउखुरीको गढवा गाउँपालिकामा उद्यमी महिला समूहका सदस्यहरूलाई कृषक व्यवसाय पाठशाला तालिम दिईएको छ। हेफर इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा उद्यमी महिलाहरुलाई व्यवसाय सञ्चालन गर्नका लागि…