गढवाको दुर्गा प्रावि मानिकापुरमा बालबिकास कक्षाको उद्धघाटन
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २५ जेठ । दुर्गा प्राथमिक बिद्यालय गढवा–६, मनिकापुरमा क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को सहयोगमा बालमैत्री बालबिकास कक्षाको ब्यवस्थापन गरि उद्धघाटन गरिएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहनलाल रानाको सभाध्यक्ष, गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा चौधरीको प्रमुख आतिथ्य र गढवा…

गढवामा महिला समूहहरुद्वारा चप्पल उत्पादन व्यवसाय सुरु
आलोक भावुक

गढवा, २३ जेठ। दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा महिलाहरुको लगानीमा चप्पल उत्पादन व्यवसाय सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका सिर्जनशिल लघु उद्यमशिल समूह र लालीगुराँस उध्दमशिल समूह पचाहका महिला समूहले चप्पल उत्पादन व्यवसाय सुरु गरेका…

जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा गढवामा कानुनी सचेतना कार्यक्रम
आलोक भावुक

गढवा, २२ जेठ। जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस २०८०को अवसरमा जातिय भेदभाव तथा छुवाछुत नियन्त्रणका लागि आइतबार गढवाको मनिकापुरमा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार गढवा गाउँपालिका वडा नं.६ मनिकापुर चोकमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID