चैतन्य पाठशालाको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
देउखुरी, २६ माघ। चैतन्य पाठशाला राप्ती गाउँपालिका-४ मारीघाटको प्रथम वार्षिकोत्सब कार्यक्रम शनिबार भव्य रुपमा सम्पन्न भएको छ। विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रथम वार्षिक उत्सव समारोहलाई…