एसइई परीक्षा : दाङमा १०८ जना विद्यार्थी अनुपस्थित
घोराही, १५ चैत्र । दाङसहित देशभर यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि एसइई परीक्षा सुरु भएको हो । जिल्लमा पहिलो दिन अंग्रेजी विषयको परीक्षामा एक सय आठ जना परीक्षार्थी अनुपस्थित छन्…

