इप्रका गढवाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २ असार। इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा आइतबार गढवामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरिक्षक कालिका कार्कीको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरको प्रमुख…

बढ्दो गर्मीलाई मध्येनजर गर्दै गढवाका विद्यालयहरु थाप २ दिन बन्द
आलोक भावुक

जेष्ठ, ३२ जेठ। बढ्दो गर्मीका कारण दाङ देउखुरीको गढवा गाउँपालिकाले सबै विद्यालयहरु थप दुई दिन बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक गर्मीका कारण गढवा गाउँपालिकाभित्रका सबै भित्रका सार्वजनिक तथा निजी विद्यालय दुई दिन बन्द हुने भएका छन् । गर्मीले…

बाल विवाह न्युनिकरण गर्न सबैको साझा प्रयास जरुरी : उपाध्यक्ष चौधरी
आलोक भावुक

गढवा, २५ जेठ। बाल विवाह न्युनिकरण गर्न सबैको प्रयास आवश्यक रहेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनु भएको छ । गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको बालविवाह न्युनिकरणका लागि धामी, झाँक्री, कटकन्दार, अगहरिया र पुरोहितका…