जहाँ पाइला–पाइलामा जातीय विभेद छ
पत्रपत्रिकाबाट

राष्ट्रसंघको अध्ययन भन्छ – दलितलाई व्यक्तिका घरमा मात्र होइन, देउताका मन्दिरमा पनि प्रवेश निषेध छ । सार्वजनिक धारामा पानी वर्जित छ, उनीहरूले पालेका गाईभैँसीको दूधसमेत बजारमा बहिष्कृत छ । तर पनि उजुरी पर्दैन, किनकि ७० प्रतिशत दलितलाई लाग्छ– उजुरी दिए समाजमा झन्…

लोक सेवा आयोगका रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि
पत्रपत्रिकाबाट

काठमाडाैं । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका कारण स्थगित…

जेठ मसान्त सम्म नतिजा प्रकाशन सक्न पत्राचार, असार देखि नयाँ शैक्षिक सत्र
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । जेठ २० गतेभित्रै उपयुक्त मूल्यांकन प्रक्रियाबाट विद्यार्थीको मूल्यांकन गरी जेठ मसान्तसम्ममा नतिजा प्रकाशन सक्न काठमाडौं महानगरपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ । शिक्षा नियमावलीमा संशोधन गरी सरकारले यसअघि नै असारदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेका आधारमा…