गढवाको भ्याली पब्लिक स्कुलद्वारा दीक्षान्त समारोहको आयोजना
आलोक भावुक

गढवा,२९ चैत्र।विद्यार्थीको मनोबल बढाउन गढवाको भ्याली पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलले युकेजी उत्तीर्ण विद्यार्थीलाई दीक्षान्त समारोह सहित सम्मान गरेको छ। दाङको गढवा गाउँपालिका वडा नं ६ स्थित भ्याली पब्लिक इङ्लिस बोर्डिङ स्कुलले शुक्रबार एक कार्यक्रमको आयोजना गरी युकेजी उत्तीर्ण गरी कक्षा…

गढवामा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताह सम्पन्न
आलोक भावुक/शिवराज पन्थी

गढव, ७ चैत। गर्मियाममा बर्षेनी नेपालका वन क्षेत्रहरुमा लाग्ने गरेको वन डढेलो नियन्त्रण तथा रोकथाम गर्न सामुदायिक वन समूहहरु र आम उपभोक्ताहरु सक्रिय रहनुपर्ने बिहिवार देउखुरीको गढवाका आयोजना गरिएको एक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलावरले…

गढवाको जनता मावि कालाकाटेका विद्यार्थीलाई कानुनसम्बन्धी सचेतना 
आलोक भावुक

गढवा,२८ फागुन । जनता माध्यमिक विद्यालय कालाकाटेका विद्यार्थीलाई एक दिने कानुन सम्बन्धी सचेतना तथा मस्यौदा लेखन सम्बन्धी प्रशिक्षण दिइएको छ। गढवा गाउँपालिकाको आयोजनामा जनता माध्यमिक विद्यालय गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई कानुनसँग…