एस वाई कन्सल्ट्यान्ट र सइल युनिभर्सिटी कोरियाबीच प्राज्ञिक विकासमा सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
एस वाई कन्सल्ट्यान्ट र दक्षिण कोरियाको सउल सिटीमा अवस्थित सइल युनिभर्सिटीबीच प्राज्ञिक विकासमा सहकार्य र सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। मिति २०८२ मंसिर १५ गते, काठमाडौंमा आयोजित एक विशेष समारोहमा दुबै देशका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर सम्पन्न…

