नेउवा महासंघकाे ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियान सुरू
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियान सुरू गरेको छ। कोभिड-१९ को संक्रमणबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर महासंघले उक्त अभियान सुरू गरेको हो। मुलुक विपत्तिमा पर्दा संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी…