गढवामा चुरे संरक्षण सम्बन्धी पालिकास्तरीय समन्वय बैठक तथा छलफल कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २८ साउन। राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकाश समिति कार्यक्रम कार्यान्वयन इकाई र गढवा गाउँपालिका बिचको समन्वय बैठक तथा छलफल कार्यक्रम गढवामा सम्पन्न भएको छ। राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति सदस्य कमला ओली सिवाकोटीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष…

न्यायिक प्रक्रिया सहजिकरणका लागि देउखुरीका चार स्थानीय तहबिच गढवमा अन्तरक्रिया
आलोक भावुक

गढवा, २६ साउन । दाङ देउखुरीको गढवा गाउँपालिकामा सनिवार न्यायिक प्रक्रिया मुद्दा, नागरिक्ता, कानुनी समस्या समाधान विषयक सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिकाको आर्थिक सहयोगमा दाङ जिल्ला अदालतका प्रमुख जिल्ला…

नागपञ्चमी गुडियाको अवसर पारी गढवामा सांस्कृतिक कार्यक्रम
आलोक भावुक

गढवा, २५ साउन । नागपञ्चमी अर्थात् यादव समुदायको गुडिया पर्व । यस दिनमा प्रकृति पुजा गर्ने सम्पुर्ण समुदाय बाट नागको पूजा गर्ने गरिन्छ नागको पुजाको साथमा भुमे क्षेत्रपाल देवताको समेत पुजा गर्ने प्रचलन रहेको छ । नागपञ्चमी एक श्रद्धा र…