गढवामा हात्तीपाइले रोगको सर्वेक्षण पुर्व अभिमुखिकरण कार्यक्रम 
आलोक भावुक

गढवा, १४ मंसिर । हात्तीपाइले फाइलेरिया रोगको संक्रमण दर पत्ता लगाउनका लागि दाङ देउखुरीको गढवा गाउँपालिकामा सर्वेक्षण कार्य शुरु गर्ने भएको छ । सर्वेक्षण हुने वडाहरुमा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, प्रहरी र पत्रकार सहितलाई अभिमुखिकरण गोष्ठी दिईएको छ। नेपाल…

गढवामा राप्ती प्राविधिक शिक्षालयद्वारा गढवा ५ बाकीमा निःशुल्क स्वास्थ्य शिविर, १५३ जनाको स्वास्थ्य परीक्षण 
आलोक भावुक

गढवा, १४ मंसिर ।राप्ती प्राविधिक शिक्षालय गढवा-३ ले शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा एकदिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ। राप्ती प्राविधिक शिक्षालय डिप्लोमा इन फार्मेसी कार्यक्रमको आयोजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। एकदिने निशुल्क…

नेकपा माओवादी केन्द्र गढवा ४ गंगाप्रसपुरको वडा सम्मेलनको लागि तयारी बैठक सम्पन्न 
आलोक भावुक

गढवा, १३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गढवा गाउँपालिका वडा नम्बर ४ वडामा सम्मेलनको लागि तयारी बैठक आज सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र गढवा – ४ वडा कमिटिका अध्यक्ष अतिउल्ला मनिहारको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID