गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल लाई स्वागत
गढवा, १० असोज। दाङ देउखुरीको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आउनु भएका कृष्ण प्रसाद पौड्याललाई एक कार्यक्रमका बिहिवार बीच स्वागत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता एक कार्यक्रमको बिच स्वागत गरिएको हो…