उत्पादन र बजारीकरण पहिलो प्रथामिक्तामा :पालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १५ असोज। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उत्पादन संगै र बजारीकरण पनि गाउँपालिका पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। मंगलवार गढवा गाउँपालिकाको आयोजना तथा हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा सञ्चालित भिटा परियोजना…

गढवामा थारु समुदायको लोपोन्मुख ढक्हेर प्रथा सम्बन्धी बृतचित्र निर्माण हुदै
आलोक भावुक

गढवा, १४ असोज। गढवा गाउँपालिकाको आर्थिक सहयोग लोपोन्मुख ढक्हेर सम्बन्धी बृतचित्र निर्माण कार्य आजदेखि गढवामा सुरु भएको छ। बृतचित्र निर्माणको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले थारु समुदायमा परम्परागत रुपमा चल्दै आएको ढक्हेर ढाक बजाउने प्रथा लोपोन्मुख…

गढवामा चित्रकला प्रतियोगिता सम्पन्न: दिपगंगा बाेर्डिङका निशा चाैधरी प्रथम
दुखहरण यादव

लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५N काे संयाेजन तथा लायन्स क्लब अफ गढवाकाे आयाेजनामा दाङकाे गढवामा चित्रकला प्रतियोगिता सम्पन्न भएकाे छ । दाङकाे गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका ३२ जना बिद्यार्थीकाे सहभागिता भएकाे प्रतियाेगितामा दिपगंगा बाेर्डिङ स्कुलकि निशा चाैधरि प्रथम भएकि…