सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक
गणतन्त्रनेपाल समाचारदाता

दाङ – सञ्चारकर्मी प्रिया स्मृती गजमेरको शब्दमा रहेको दशैं तिहार गीत सार्वजनिक भएको छ । गायक ज्ञानेन्द्र स्वर्णकार र गायिका सुष्मा नेपाली ‘ग्रेस’ को सुमधुर आवाज रहेको गीतमा लय गायक स्वर्णकारको रहेको छ । गीत दाङमै छायांकन गरिएको हो ।…

नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गढवा गाउँपालिका बाट खसिबाेका खरिद गर्दै
आलोक भावुक

गढवा, १७ असोज । गढवा गाउँपालिकाले कृषि तथा पशुबस्तुको बजारीकरणको लागि पहल सुरु गरेको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको पहलमा नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङका प्रमुख तिलक सुनारसंग शुक्रबार छलफल भएको…

गढवामा कृषि उपज संकलन केन्द्र उद्घाटन, कृषि उत्पादन र बजारीकरण जोड दिन आवश्यक: कृषि मन्त्री पन्थी
आलोक भावुक

गढवा, १७ असोज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा नवनिर्मित कृषि उपज संकलन केन्द्रको उद्घाटन गरिएको छ ।बिहिवार एक कार्यक्रमको बिच लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले उद्घाटन गर्नु भएको छ। गढवा कृषि…