सहकारी क्षेत्रको गुणात्मक विकासका लागि कोपोमिस विश्वसनीय अनलाइन प्रविधि : पालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ७ माघ।  सहकारी क्षेत्रको गुणात्मक विकासका लागि कोपोमिस विश्वसनीय अनलाइन प्रविधि भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा सोमबार देखि सुरू भएको  दुईदिने सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरुको लागि कोपोमिस तालिमको…

गढवामा जारी १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती मावि गोबरडिहा लाई
आलोक भावुक

गढवा ६ माघ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता – २०८१ को आइतबार समापन गरिएको छ। जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा जारी तिनदिने राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न…

गढवामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुभारम्भ
आलोक भावुक

गढवा, ४ माघ। दाङ देउखुरीको गढवा गाउँपालिकामा शुक्रबार देखि १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१को शुभारम्भ भएको छ। प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ति मगरले धेरै टाढा बाट आएका विद्यार्थी भाइबहिनीहरू भविष्यका सफल निर्माता भाइबहिनीहरूलाई सलामीगर्न पाउदा गर्ब…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID