हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी गढवाको मानपुरमा प्रशिक्षण कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १७ मंसिर ।लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज आइतबार गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा लैङ्गिक हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राहुलदेव चौधरीको अध्यक्षता…

अभियान बचत तथा ऋण सहकारी संस्था लि. को सातौं वार्षिक साधारण सभा सम्पन्न
आलोक भावुक

गढवा, १५ मंसिर । अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवा ३ को सातौ वार्षिक साधारणसभा सभा सनिवार गढवा-३ गोबरडिहामा सम्पन्न भएको छ । अभियान बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कुलराज कुमालको अध्यक्षता तथा लुम्बिनि प्रदेश…

गढवा होटल ब्यवसायी संघको सातौं वार्षिक साधारण सभा सम्पन्न
आलोक भावुक

गढवा, १५ मंसिर । दाङ देउखुरीको गढवा होटल ब्यवसायी संघको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संघका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर ५ र…