नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा ३ नं. वडाको अधिबेशन सम्पन्न
आलोक भावुक

गढवा, २२ मंसिर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर ३ को वडाधिबेसन शुक्रबार सम्पन्न भएको छ । ३ नम्बर वडा कमिटिका अध्यक्ष आशाराम चौधरीको अध्यक्षता तथा माओवादी केन्द्रका इन्चार्ज तथा ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीको प्रमुख…

गढवा २ वडामा लैङ्गिक हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न 
आलोक भावुक

गढवा, २२ मंसिर । हामी सबैको प्रतिबद्धता :लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध भन्ने मुल नाराका साथ बुधबार गढवा गाउँपालिका वडा नम्बर २ मा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा न्युनिकरण तथा मानव अधिकार रक्षा सम्बन्धी कार्यक्रम सम्पन्न…

गढवाको २ नम्बर वडाका जनतासंग कानुनका विषयमा न्यायिक संवाद कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २२ मंसिर। दाङ देउखुरीको गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रबार गढवा गाउँपालिका वडा नम्बर २ का जनतासंग कानुनका विषयमा न्यायिक संवाद कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष…