गढवामा राजधानी जग्गा व्यवस्थापन सहजीकरण समितिको बैठक सम्पन्न
गढवा, २४ मंसिर । लुम्बिनी प्रदेश राजधानी जग्गा व्यवस्थापनका लागि गढवा पालिका स्तरिय सहजिकरण समितिको बैठक आइतबार गढवामा सम्पन्न भएको छ। पालिका स्तरीय सहजीकरण समितिका संयोजक तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। पालिका स्तरिय…