प्रेस सेन्टरकाे नेतृत्वका लागि हरेक हिसाबले सक्षम र योग्य छु : केसी 
आलोक भावुक

गढवा,१७ चैत्र। प्रेस सेन्टर नेपालको केन्द्रिय अध्यक्ष पदमा आस्था केसीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशनमा पत्रकार आस्था केसीले अध्यक्ष पदको लागि निर्वाचनमा होम्मिने बताउनुभएको छ। विगत १८ वर्षदेखि निरन्तर कुनै न कुनै रुपमा काम गरिरहनु…

राप्ती प्रेस मञ्चको प्रथम अधिवेशन : अध्यक्षमा पुन अधिकारी निर्विरोध निर्वाचित
ओमप्रकाश गुप्ता

भालुवाङ १६ चैत । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चको प्रथम साधारणसभा तथा अधिवेशन शनिबार राप्ती गाउँपालिका–३ मसुरीयामा सम्पन्न भएको छ । अधिवेशनले पुन दोस्रो कार्यकालका लागि अर्जुन कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन् । अधिकारीकै अध्यक्षतामा २ सदस्य…

प्रेस सेन्टर नेपालको केन्द्रिय अध्यक्ष पदमा आस्था केसीको उम्मेदवारी !
आलोक भावुक

गढवा,१७ चैत्र।प्रेस सेन्टर नेपालको केन्द्रिय अध्यक्ष पदमा आस्था केसीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। विगत १८ वर्षदेखि निरन्तर कुनै न कुनै रुपमा काम गरिरहनु भएको हुनाले संगठनकाे इकाइ, जिल्ला हुँदै १ कार्यकाल केन्द्रीय सदस्य, १ कार्यकाल केन्द्रीय सचिव र अर्काे…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID