गढवामा कृषि तथा पशु क्षेत्रको विकासका लागि रणनीतिक तथा योजना तर्जुमा गोष्ठी
आलोक भावुक

गढवा, २५ माघ। दाङको गढवा गाउँपालिकाले भिटा परियोजना मार्फत कृषि तथा पशु क्षेत्रको विकासका लागि रणनीतिक तथा योजना तर्जुमा गोष्ठी सुरु गरेको छ। गढवा गाउँपालिकामा रहेका जनप्रतिनिधि, सरोकारवाला निकाय, कृष्कहरु सहित संग त्यसबारे योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। गढवा…

गढवामा अवैध पैठारी नियन्त्रणका लागि कार्यदल गठन
आलोक भावुक

गढवा, २४ माघ। गढवामा अवैध पैठारी नियन्त्रण कार्यदल गठन तथा परिचालन समन्वय बैठक बिहीबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज बांके, पशु क्वारेन्टाईन अस्थाई चेक पोष्ट भालुवाङको आयोजनामा सम्पन्न भएको छ। सम्पन्न बैठकले अवैध पैठारी नियन्त्रण…

नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले कपडा बैक सञ्चालन गर्ने
आलोक भावुक

गढवा, २३ माघ। नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले कपडा बैंक सञ्चालन गर्ने भएको छ। उपशाखा गढवाको कार्यसमितिको सम्पन्न प्रथम बैठकले गढवामा निशुल्क कपडा बैंक सञ्चालन गर्ने निर्णय गरेको उपशाखा गढवाका सभापति उमाकान्त पन्तले जानकारी दिनुभयो। कपडा बैंक सञ्चालन भएपछी असहाय,…