एक पत्रकारको कोभिड डायरी – मृत्युको छायासँगको साक्षात्कार
अजवी पौड्याल

बन्द कोठाभित्र मुर्दा शान्ति छ । वरपर विल्डिङ बनाइरहेको आवाजले बेलाबेला झस्काउँछ, मलाई । ड्याङडुङ र घ्यार्रघुर्रको चर्को कम्पनले भित्रैसम्म झस्काउँछ । आइसोलेसन सेन्टरको झ्यालबाहिर परेवाका जोडीहरु पिरती साटिरहेका छन् । घरी सिसामा ट्वाक ट्वाक ठुँग्दै मलाई बोलाउँछन् त घरी…

‘मलाई अनुहार चाहिँदैन,जात चाहिँदैन,झण्डा पनि चाहिँदैन, मलाई काम चाहिन्छ’ : प्रभाकर
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३० असार 

म तपाईंहरुसँग सहकार्य गर्न, नेपालको अर्थतन्त्रको समस्या बुझ्न, आफ्नो इच्छाशक्ति र क्षमताले सकेसम्म गति प्रदान गर्न, गरिबीको मारमा परेका जनता तथा उत्पीडन खेपिरहेका श्रमिकलाई राहत पुर्‍याउन, व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा मल्हम लगाउन, कोभिड सिर्जित समस्या समाधान गर्न भुमिका खेल्ने…

सदनमा प्रवक्ता श्रेष्ठको दाबी–७६ (५) मा (२) आकर्षित हुने भए अलग्गै धारा किन राख्नुपर्थ्यो ?
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २१ असार 

नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले संविधानको धारा ७६ (५) अनुसारको सरकार बनाउन सांसदहरू स्वतन्त्र रहेको दाबी गरेका छन् । उपधारा ५ मा २ आकर्षित हुने भए छुट्टै धारा किन राख्नुपर्थ्यो भनेर उनले प्रश्न गरेका छन्…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID