नेपाल मगर संघ गढवाको दोस्रो अधिवेशन सम्पन्न
आलोक भावुक

गढवामा गठित नेपाल मगर संघ गढवाको दोश्रो अधिवेशन आज गढवामा सम्पन्न भएको छ ।सम्पन्न अधिवेशनले आई बहादुर घर्तिमगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नेपाल मगर संघको अध्यक्ष प्रेम बहादुर घर्तिमगरको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर…

संसदमा गंगा चौधरीको गर्जनः कसलाई खुशी पार्न ल्याइएको हो राष्ट्रघाती नागरिकता ऐन ?
गणतन्त्र नेपाल समाचारदाता

सांसद गंगा चौधरीले सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता ऐनले देशलाई फिजिको बाटोमा लैजाने खतरा औंल्याएकी छन् । आजको संसद बैठकमा आक्रामक अभिव्यक्ति दिँदै उनले विदेशीलाई खुशी पार्न खुकुलो नागरिकता ऐन ल्याउन खोजिएको आरोप लगाइन् । चौधरीले नेपाली पुरुषसँग विवाह गर्ने…

महानगरलाई करिश्माको प्रश्नः मकै पोलेर तारे होटलमा बेच्ने ?
गणतन्त्र नेपाल समाचारदाता

अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरले सडक व्यापारलाई नियन्त्रण गर्ने काठमाडौं महानगरपालिकाको नीतिप्रति असहमति व्यक्त गरेकी छन् । केही दिनअघि मकै पोलेर बेच्ने दम्पत्तिलाई नगरप्रहरीले गरेको कारवाहीका सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति उजागर गरेकी हुन् । कुनै पनि नागरिकलाई…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID