गढवा गाउँपालिकाको समिक्षा बैठक शुक्रबार गढवामा सम्पन्न
आलोक भावुक

गढवा गाउँपालिकाको समिक्षा बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको अध्यक्षता बसेको बैठकले विभिन्न प्रस्तावहरुमाथी छलफल गरेको जनाएको छ। बैठकमा लेखा शाखा प्रमुख शम्भु आचार्य, योजना शाखा प्रमुख कुलराज कुमाल, स्वास्थ्य शाखा प्रमुख कैलाश…

कहाँ छन् क्रिकेटर सन्दीप लामिछाने ?
गणतन्त्रनेपाल डटकम

क्यानले निलम्बन गरेको भोलिपल्ट फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्न नेपाल फर्किने बताएका सन्दीप त्यसयता सम्पर्कविहीन, इन्टरपोलको सहयोगमा खोजी गर्दै प्रहरीनाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका कप्तान सन्दीप लामिछाने अझै…

दक्षिण भारतकाे आत्मसम्मान आन्दोलन
प्रभाष

सन् १९३८ काे कुरा हाे। महिलाहरुका भीडले मद्रास (हाल चेन्नई) का सडकहरुमाथि कब्जा जमाए। नारा लगाइरहेका र झण्डा फहराइरहेका यी महिलाहरुका माँगहरु थिए, तमिलनाडुका विधालयहरुमा हिन्दी सिकाउन बन्द गरियाेस्। त्यहाँका जनतामाथि हिन्दी थोप्न बन्द गरियोस् र तमिल भाषा, संस्कृति र…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID