सदनमा प्रवक्ता श्रेष्ठको दाबी–७६ (५) मा (२) आकर्षित हुने भए अलग्गै धारा किन राख्नुपर्थ्यो ?
नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले संविधानको धारा ७६ (५) अनुसारको सरकार बनाउन सांसदहरू स्वतन्त्र रहेको दाबी गरेका छन् । उपधारा ५ मा २ आकर्षित हुने भए छुट्टै धारा किन राख्नुपर्थ्यो भनेर उनले प्रश्न गरेका छन्…