आदिवासी समाजकाे अपमानकाे ब्राह्मणवादी परम्परालाई अगाडि बढाउँदै राजामौलीकाे ‘आरआरआर’
आदिवासी समाजकाे अपमानकाे ब्राह्मणवादी परम्परालाई अगाडि बढाउँदै राजामौलीकाे ‘आरआरआर’ – आकाश पोयाम एस.एस.राजामौलीकाे पिरियड फिल्म ‘आरआरआर’ काे अन्तिम दृश्यमा नायक अल्लूरी सीताराम राजु हिन्दू भगवान् रामकाे भेषभूषामा प्रकट हुन्छन् र आफ्नाे कमरेड कोमाराम भीमलाई साेध्छन्, ‘भन तिमीलाई के चाहियाे?’ उत्तरमा…