समग्र देउखुरीको विकासका लागि गठबन्धनको जित आवश्यक :मन्त्री चौधरी
गढवा,२९ कार्तिक समग्र देउखुरीको विकासका लागि गठबन्धनको जित आवश्यक रहेको लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री इन्द्रजित थारुले बताउनु भएको छ । पाँच दलीय गठबन्धनका कार्यकर्ता भेलालाई गढवा वडा नम्बर – ४मा भएको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो…