औषधि खाएर फिस्टुला निको हुँदैन, अपरेसन नै गर्नुपर्छ  
गणतन्त्रनेपाल डटकम

शरीरको बाहिरी सतहमा निस्किने अनावश्यक नलीलाई फिस्टुला भनेर बुझिन्छ । फिस्टुला प्रायः आन्द्रा, छालाको सतह र मलाशय वरपर देखिन्छ । पछिल्लो समय फिस्टुलाका बिरामी बढेका छन् । यसको मुख्य कारण अस्वस्थकर खानपान नै हो । फिस्टुलालाई सामान्य ठानेर बस्ने र…

लुम्बिनीमा पर्यटक हुर्र आउँछन्, उही  दिन फर्किन्छन्
गणतन्त्रनेपाल डटकम

बुटवल,१८ माघ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल हो । संसारभरका बुद्धमार्गी र शान्तिप्रेमीहरुको पवित्र गन्तव्य लुम्बिनीमा पर्यटक आगमनको संख्या उल्लेख्य भएपनि बसाइँ छोटो हुँदा लाभ लिन नसकिएको पर्यटन व्यवसायीहरु बताउँछन् । कोरोना महामारीका कारण दुई वर्ष…

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड 
गणतन्त्रनेपाल डटकम

काठमाडै,१७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। बैठकलाई सम्बोधन गर्दै…