राप्ती गाउँपालिका अध्यक्ष विष्ट द्वारा विपन्न परिवारलाई खाद्यान्न सहयाेग
देउखुरी,१३ वैशाख। राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया नयाँ बस्तीका एक विपन्न परिवारलाई राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफुले पाउने सेवा सुविधाबाट अति आवश्यक खाद्यान्न सहयोग गर्नु भएको छ। लामो समय देखि विभिन्न राेगले ग्रसित भएका मसुरीया नयाँबस्तीका ३४ वर्षीय…

